म्याग्देली चेली अस्मी फिल्ममा डेब्यु गर्दै (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन ५ गते । मोडलिङ क्षेत्रमा प्रवेश गरेकी म्याग्दीकी अस्मी थापा चलचित्र काँचुलीमा डेब्यु गरेकी छिन् । बिजि बर्मा फिल्मिसको ब्यानरमा कला राईको प्रस्तुतीमा रहेको नेपाली कथानक चलचित्र काँचुली प्रदर्शनको तयारीमा छ । चलचित्रको को दोश्रो गीत ” मुस्काएर अलि अलि” बोलको गीतमा पनि अस्मीले अभिनय गरेकी छिन् । मोडलिङ भविष्य खोज्न राजधानी … Continue reading म्याग्देली चेली अस्मी फिल्ममा डेब्यु गर्दै (भिडियो सहित)